Logo

आजको राशिफल

आज मिति २०८२ असार ६ गते, शुक्रवार, २० जुन २०२५। आषाढ कृष्णपक्ष नवमी तिथि, प्रातः ६ः२८ बजेपछि दशमी। रेवती नक्षत्र। चन्द्रराशि मीन। मेष आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। वृषनयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ।…