काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको जनाएको छ । शुक्रबार आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जारी गरेको विज्ञप्तिमा मंसिर २३ गतेदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य सुचारु गर्ने निर्णय गरिएको जनाएको हो । यसअघि स्थानीय तह उपनिर्वाचन, २०८१ प्रयोजनको लागि देशभरबाट नियमित…