काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको र पहाडी भूभागमा आंशिक बादल लागेको छ तथा तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा हल्का वर्षा र हिमपात भईरहेको छ । दिउँसो कोशी प्रदेशको पहाडी भूभाग लगायत बागमती र…