Logo

काठमाडौं क्षेत्र नं ६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने तयारीमा ईन्जिनियर उप्रेती

काठमाडौं । काठमाडौं क्षेत्र नं ६ मा स्वतन्त्रबाट ईन्जिनियर दिपु उप्रेतीले उम्मेदवारी दिने भएका छन् । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा ईन्जिनियर उप्रेतीले प्रतिनिधिसभा सदस्यकोलागि उम्मेदवारी दिने भएका हुन् । चुनावको मिति तोकिए संगै दल वा स्वतन्त्रको तर्फबाट उम्मेदवारी घोषणा गर्न थालिएको छ । यस पटकको चुनावमा दललाई हम्मेहम्मे पर्ने गरी…