Logo

राष्ट्रिय निकुञ्जहरुको अवलोकन गर्ने तयारीमा प्रत्यायोजित विधायन समिति

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले राष्ट्रिय निकुञ्जहरुको अवलोकन गर्नुपर्ने बताएका छन् । शुक्रबार संघीय संसद सचिवालय, सिंहदरबारमा बसेको समितिको बैठकमा उनले चितवन राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्‍ज, शुक्लाफाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्‍जको अवलोकन गर्नुपर्ने बताएका हुन् । उनले भने,‘हामी नगइ नहुने एउटा चितवन राष्ट्रिय निकुञ्ज छ ।…