काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गतको आफ्नो दोस्रो खेल आज खेल्दै छ ।आफ्नो दोस्रो खेलमा आज नेपालले ओमानसँग खेल्ने छ । खेल नेपाली समय अनुसार, राति २१ः४५ बजे सुरु हुनेछ । नेपाली टोली लिग–२ शृङ्खला अन्तर्गत क्यानडामा आफूले खेलेका चारमध्ये एक खेलमा पनि विजयी हुन सकेकाे छैन । ओमानविरुद्धको एक खेल…