Logo

जनताप्रति सरकार चरम उदासीन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जनताप्रति चरम उदासीन रहेको टिप्पणी गरेका छन् । प्रचण्डले आइतबार विज्ञप्ति जारी गर्दै राजधानीमा नै बाढीपीडितहरू उद्धारका लागि लामो समय प्रतीक्षा गर्नुपरेकाले सरकार उदासीन रहेको टिप्पणी गरेका हुन् । “भारी वर्षाको पूर्वानुमान हुँदाहुँदै पनि सम्भावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन…