दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १२ मा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन । गम्भीर घाइते र अन्य १० जना सामान्य घाइतेलाई अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी प्रमुख बीरबहादुर वलीले घटनास्थलमा प्रहरी पुगिसकेको र घाइतेलाई प्रहरीले उपचारका…