Logo

करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ । सरकारले देशभरिका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार र सोमबार दुई दिन करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि खुवाउन सुरु गरेको हो । यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाउन थालिएको…