Logo

सन्दिपको धरौटी जम्मा, स्वास्थ्य परिक्षण पछि थुनामुक्त हुदैँ

काठमाडौं । नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछानेका दाजुले जिल्ला अदालतमा धरौटी रकम जम्मा गरेका छन्। पुर्व कप्तान सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी जम्मा गरेका हुन । उच्च अदालत, पाटनले सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएपछि दाजु मोहनले आज धरौटी रकम जम्मा गरेका हुन । दाजु मोहनले धरौटी जम्मा गरेसँगै…