Logo

उदेश्यका साथ अगाडि बढे हरेक कुरा सम्भव छ : अध्यक्ष शर्मा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले उदेश्यका साथ अगाडि बढे मात्र हरेक काम पुरा गर्न सकिने बताएका छन् । शनिबार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालको २७ औँ स्थापना दिवसको अवसरमा उनले समाज र आम नागरिकले हामीलाई कसरी बुझेको छ त्यो कुरा सबैभन्दा महत्वपूर्ण रहने बताएका हुन् । उनले भने, ‘हाम्रोे उदेश्यलाई…