Logo

‘गीता श्रवण गरे मात्र पनि जीवनमा मुक्ति प्राप्त हुन्छ’

भक्तपुर । जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.सिके रावतले श्रीमद्भागवतका कथा श्रवण गरे मात्र पनि जीवनमा मुक्ति प्राप्त हुने सुनाएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा सञ्चालन भइरहेको श्रीमद्भागवत विराट पितृ मुक्ति महायज्ञमा सहभागी भएका नेता राउतले सो कुरा बताएका हुन् । विशिष्ट अतिथिको रुपमा सहभागी भएका नेता राउतले भने श्रीमद्भागवतको कथा श्रवण…