काठमाडौं । योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले १६ औं राष्ट्रिय योजनाको प्रभावकारी कार्यान्वयनका लागि विषयगत योजनालाई क्षेत्रीय कार्यान्वयन रणनीतिमा रूपान्तरण गर्नु आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले संकेतात्मक र विषयगत १६औं योजनाले देशको समग्र विकासका लागि १३ वटा विषयगत क्षेत्रलाई पहिचान गरेको भन्दै तर योजनाको प्रभावकारी कार्यान्वयनका लागि विषयगत योजनालाई…