Logo

नेपालीहरु आफ्नै देशमा सुरक्षित छैनन : पूर्वप्रमुख आयुक्त उपाध्याय

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले सरकारले आफ्नो देशको नागरिकलाई सुरक्षा प्रदान गर्न नसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय सुरक्षा सभामा बोल्दै उनले खुला सिमानाको कारण नेपालीहरु आफ्नै देशमा असुरक्षित रहेको भन्दै त्यसमा सरकारको ध्यान नगएको बताएका हुन् । उनले भने,‘भारतसँग खुला सिमाना छ भनेर गर्व गरिन्छ । विशेष…