Logo

शिक्षकहरुमा गरेको लगानीको परिणाम विद्यार्थीमा देखिनुपर्छ

काठमाडौं महानगरपलिकाले ‘बुक फ्रि फ्राइडे’ अवधारणा अघि सारेको छ । जसमा पाँचवटा स्तम्भ छन् । बुक फ्रि फ्राइडे फाउण्डेसनले पाँचवटा स्तम्भलाई पालना गर्नेगर्छ । पाँचवटा स्तम्भहरुका आधारमा शिक्षकहरुलाई महानगरले तयारी अवस्थामा राखेको छ ।शैलेन्द्र झासदस्यसहरी योजना आयोगकाठमाडौं महानगरपालिका काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रमा नमूना र उत्कृष्ट परिणाम दिनेगरी काम गरिरहेको छ । महानगरले विद्यार्थीहरुलाई केन्द्रबिन्दुमा राखेको…