Logo

रुपन्देही जिल्ला अदालतले रवि लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतले पत्रकार रवि लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको छ। आइतबार, जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई धरौटीमा छोड्न निर्णय गरेको हो। यसअघि, दुई पक्षका वकिलहरूबीच बहसपछि अदालतले उक्त आदेश दिएको हो। रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार यज्ञमूर्ती ज्ञवालीका अनुसार लामिछानेलाई रिहा गर्न १ करोड धरौटी…