काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन्। सो भेटवार्ता चिनियाँ राजधानीको देउताइ स्टेट गेस्ट हाउसमा रहेको भिल्ला नम्बर १२ मा भएको हो। प्रधानमन्त्री ओलीले यसअघि समकक्षी ली छ्याङसँग पनि भेट गरेका थिए। भेटको क्रममा, दुई देशका अधिकारीहरूले ९ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्। नेपाल…