काठमाडौं । नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले अधिकारका लागि संघर्ष गरेको तीन दशक पुगेको छ । यसबिचमा पहिचान र कानूनी रुपमा आंशिक सफलता मिलेपनि शैक्षिक क्षेत्रमा प्रशस्त सुधारहरु गर्नुपर्ने देखिएको छ । यौनिकता शिक्षामा राज्य उदासिन रहेको अभियन्ताहरुको बुझाइ छ । मुलुकमा यौनिकता शिक्षाको अवधारण २००७ सालबाट शुरु भएपनि कार्यान्वयनमा आउन सकेको छैन ।…