Logo

विश्व मानचित्रमा त्रिभुवन विश्वविद्यालयको स्तर खस्किदै गयो : बिमला राई

काठमाडौं । राष्ट्रियसभा सदस्य बिमला राई पौड्यालले विश्व मानचित्रमा त्रिभुवन विश्वविद्यालयको स्तर खस्किदै गएको बताएकी छिन् । आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले पहिला-पहिला विश्वविद्यालयको स्तर राम्रो भएकोमा पछिल्लो समय ‘टाइम्स हायर एजुकेसन वर्ल्ड युनिभर्सिटीको २०२४’को नतिजाअनुसार त्रिभुवन विश्वविद्यालय १५ सय युनिभर्सिटीमध्ये १२०१ मा परेको भन्दै विश्वविद्यालयको स्तर खस्किदै गएको बताएकी हुन् । उनले विश्वविद्यालयप्रतिको भरोसा…