काठमाडौं । माघ अन्तिम साता परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा नेपाल र अष्ट्रेलियाबिच व्यापार तथा लगानी सम्बन्धी ‘टिफा’ सम्झौता भयो । अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबिच उक्त सम्झौतामा हस्ताक्षर भएको थियो ।परराष्ट्रमन्त्री साउद र अष्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको थियो । हस्ताक्षर सम्पन्न…