काठमाडौं । मानव अधिकार आयोग र नागरिक समाजका संघसस्थाहरुको संयुक्त सहकार्यमा हुन लागेको १६ औं मानव अधिकार राष्ट्रिय महाभेला २०८१ को तयारी सम्पन्न भएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ७६ औं विश्व मानव अधिकार दिवसको सन्दर्भमा आयोजना हुन लागेको महाभेलाको तयारी सम्पन्न भएको जानकारी गराएका हुन् । २०८१ मंसिर २३ गते दिनको २…