Logo

रंगमञ्चमा बालबालिकाहरुको सक्रियता बढ्दै

काठमाडौं । आफ्ना वृद्ध आमाबुबाको सेवा गर्नु हरेक नागरिकको कर्तव्य भएको र त्यो कर्तव्य आजभोलीका मानिसहरुले विर्सदै गएको कुरालाई बालबालिकाहरुले नाटकमार्फत खवरदारी गरिरहेका छन् । शैली थियटर, रुसी सदन, संस्थागत विद्यालय संघ नेपाल (इसान) र ओजस थियटरले संयुक्त रुपमा आयोजना गरेका १५औं राष्ट्रिय बाल नाटक महोत्सवको पाँचौ दिन रंग निर्देशक टंक चौलागाईको लेखन, मञ्जु गिरीको…