ललितपुर । दोस्रो संस्करणको गोदावरी नगरपालिका स्तरीय अन्तर विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक श्री ज्ञान कुण्ड युवा क्लबको आयोजनामा मंगलबारदेखि सुरु हुने प्रतियोगितामा नगरपालिकाभित्रका १७ वटा विद्यालयले प्रतिस्पर्धा गर्दै छन् । आयोजकले आइतबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जानकारी गराउँदै टाइसिट पनि ड्र गरिएको थियो । १७…