काठमाडौं । काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै अग्र स्थानको प्रदूषित सहरका रुपमा सूचीकृत भइसकेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको तथ्यांकहरुले देखाउँछ । २०७४ सालदेखि काठमाडौं उपत्यकाको प्रदुषण नियन्त्रण गर्ने उद्देश्यका साथ वातावरण मन्त्रालय, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले मुलुकको मुख्य…