Logo

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारको लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो प्रतिकेजी रु २५ थोक मूल्य निर्धारण गरिएको हो । यस्तै समितिका अनुसार आज आलु रातो प्रतिकेजी ३७, आलु रातो (भारतीय) प्रतिकेजी ३४, प्याज सुकेको (भारतीय)…