काठमाडौं । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियामा जारी प्रतियोगिताअन्तर्गत् मंगलबार राति भएको खेलमा लेबनानविरुद्ध २–१ गोलको पुनरामगन जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाएको हो । नेपालले आफ्नै पोस्टमा गोल गरेपछि लेबनानले अग्रता लिएको थियो । ३८ औं मिनेटमा नेपालकी पुजा रानाले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याकपास…