Logo

नेपाल विश्वविद्यालयको कुलपतिमा डा.लोहनी चयन

काठमाडौं । नेपाल विश्वविद्यालयको कुलपतिको पदमा डा।बिन्दुनाथ लोहनी चार वर्षका लागि चयन भएका छन् । नेपाल विश्वविद्यालय ऐन २०८१ को व्यवस्था अनुसार संरक्षण परिषदको पहिलो बैठकले शुक्रबार डा।लोहरीलाई चयन गरेको हो । सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदकसहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका डा। लोहनले सन् १९७४ मा अमेरिकाको नर्थ…