Logo

महिला टी–२० सिरिजमा नेपाल तेस्रो

काठमाडौं । चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आइतबार भएको खेलमा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो भएको हो । हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा ११५ रन बनाएको थियो । नेपालका निम्ति पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१…