विराटनगर । मोरङको सुन्दर हरैँचा नगरपालिका–३ की ३० वर्षीया सुनिता राईलाई खैरो हिरोइन सहित प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध किनबेच हुने गरेको सूचना पाएपछि प्रहरीले खानतलासी गरेको थियो । त्यस क्रममा उनलाई इलाका प्रहरी बेलबारीको टोलीले हिजो साँझ पक्राउ गरेको हो । उनको घरबाट १० ग्राम खैरो हिरोइन, साढे ३ किलो गाँजा…