Logo

कांग्रेस महाधिवेशन : मोरङको क्षेत्र नं १ ‘क’ मा मोक्तान र क्षेत्र नं ६ ‘ख’ मा तिवारी सभापतिमा विजयी

मोरङ । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मोरङमा प्रदेश सभा क्षेत्रीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ।मोरङ क्षेत्र नं १ को ‘क’ मा नरबहादुर मोक्तान तथा क्षेत्र नं ६ को ‘ख’ मा मधुबाबु तिवारी सभापतिमा विजयी भएका छन्। मोक्तानले अर्जुन तुम्रोक र वीरबल थापालाई पराजित गरेका थिए। सो क्षेत्रमा उपसभापतिमा प्रकाश निरौला र लोलिम पोमु, सचिवमा…