Logo

‘सङ्घीय निजाती सेवा ऐनको विवाद निरुपण भइसक्यो, अब चाँडै पारित गर्छौँ’

पर्सा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो पार्टी नेकपा एमालेले देशको विकास र समृद्धिको नेतृत्व गर्ने बताएका छन् । नेकपा एमाले बिन्दबासिनी गाउँपालिका कमिटीले बिन्दबासिनीको बहुवर्वाभाठ्ठामा आयोजना गरेको दोस्रो गाउँपालिका अधिवेशन कार्यक्रममा मन्त्री गुप्ताले नेकपा एमालेले सरकारको नेतृत्व गर्दा विकासका धेरै काम भएको चर्चा गर्दै उनले देशको विकास र समृद्धिको नेतृत्व एमालेले…