Logo

काठमाडाैंसहित झण्डै ३० जिल्लाकाे कांग्रेस अधिवेशन आज

काठमाडाैं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा आज अधिवेशन हुन लागेको छ।कांग्रेस निर्वाचन समितिका सदस्य, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन शुक्रबारदेखि सुरु हुन लागेको जानकारी दिए । रसुवाबाहेक हिमाल र पहाडका एक निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको…