Logo

हमासद्वारा धेरैपछि इजरायलतर्फ रकेट प्रहार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक आज पनि बस्दै छ । आलोकनगर, काठमाडौंस्थित केन्द्रीय कार्यालयमा सो बैठक बिहान ११ बजे बस्नेछ । माघ १४ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन सार्न सहमत भए पनि मितिका बारेमा अझैं टुंगो लागेको छैन, सम्भवतः आज बस्ने बैठकले सो बारेमा टुंगो लगाउने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन ।…