Logo

आध्यात्मिकताले खराबी गर्दैन समाजको शुद्धीकरण गर्छ : मन्त्री चौधरी

सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले स्वस्थ, सभ्य, असल र संस्कारी समाज बनाउनका लागि आध्यात्मिक शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताएकी छन् । सुनसरीको धार्मिक एवं पर्यटकीय स्थल चतरा धाममा जारी बाह्रबिसे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले धार्मिक सद्भाव र आध्यात्मिक चेतनाले वर्तमान समाजलाई परिवर्तन गर्न सक्ने बताइन् ।…