Logo

आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने अर्थमन्त्रीको दावी

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने दावी गरका छन्। बिहीबार अर्थसमितिमा बोल्दै अर्थमन्त्री शर्माले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुग्ने बताएका हुन् ।बजेट समयमै नआएकोले पछिल्लो समय पूजिगत खर्च ७.९ प्रतिशत मात्रै भएको उनले  बताए । मन्त्रालयले आगामी दिनमा मासिकसम्म पूजिगत खर्च १० प्रतिशत पुर्‍याउने गरि काम गरिरहेको जानकारी दिए ।त्यसैगरी अर्थमन्त्रीले मुद्रास्फीतिमा…