Logo

ढुंगा–गिटी राम्रो आयस्रोत हो तर गृहमन्त्रीले रोकिदिए : नगरप्रमुख मर्हजन

काठमाडौं । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले सरकारले ढुंगा,गिटी उत्खननको मापद्दण्ड छिटो भन्दा छिटो बनाउनुपर्ने बताएका छन् । नेपाल न्युज बैंकसँगको कुराकानीमा महर्जनले आफ्नो नगरभित्रका खानीहरुबाट ढुंगा,गिटी, बालुवाजस्ता प्राकृतिक स्रोतको उत्खनन् गर्न स्थानीय सरकारलाई संघको मापद्दण्डले रोकेको बताए । उनले गोदावरी नगरपालिकाभित्र ढुंगा खानीको विषयमा गलत प्रचार प्रसार भएको पनि जिकिर गरे । उनले भने,…