Logo

एमसीसी सम्झौता खारेजको माग गर्दै एमसीए कार्यालय घेराउ

काठमाडौं : एमसीसी सम्झौता खारेजको माग गर्दै दलीय मोर्चाले काठमाडौँस्थित मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति  (एमसीए) कार्यालय अगाडि घेराउ गरेका छन् । विप्लव नेतृत्वको नेकपासहित  ६ राजनीतिक पार्टी र मोर्चाहरुले एमसीए कार्यालय अघि प्रदर्शन गर्दै संयुक्त राजनीतिक पार्टीको पूर्वघोषित कार्यक्रमअनुसार एमसीए कार्यालय घेराउ गरिएको हाे ।उक्त कार्यक्रममा आयाेजक  पार्टीका नेता कार्यकर्ता लगायत अन्य सर्बसाधारणकाे…