Logo

माओवादी केन्द्रको वागमती प्रदेश समिति चयन, मंगलबार पदाधिकारीको टुंगो लाग्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले वागमती प्रदेश समिति चयन गरेको छ । शनिबारबाट सुरु भएको सम्मेलनबाट २ सय ७५ सदस्यीय प्रदेश समिति सर्वसम्मत रुपमा चयन गरेको हो । प्रदेश समिति चयन भएपनि पदाधिकारीको भने चयन हुन सकेको छैन । पदाधिकारीमा आकांक्षी धेरै भएपछि टुंगो लाग्न नसकेको हो । मंगलबार चयन गरिएको प्रदेश समितिको पहिलो बैठक…