Logo

‘घरजग्गा कारोवारको पारदर्शिता कायम गर्ने विषय चुनौतीपुर्ण’

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घर जग्गा कारोवारमा पारदर्शिता कायम गर्ने कुरा प्रमुख चुनौतीको रुपमा देखा परेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित रियल स्टेट सम्मेलन २०२४ कार्यक्रममा उनले कानुन बमोजिम व्यवसाय दर्ता वा इजाजत नलिई कारोवार गर्ने परिपाटीले एकातिर सरकारले राजस्व गुमाइराखेको साथै अर्कोतिर लगानीकर्ता र घर जग्गा खरीद…