काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको लागि तरकारी र फलफूलको भाउ तोकेको छ । बुधबार गोलभेडा ठूलो भारतीय न्यूनतम मूल्य प्रतिकेजी ६०,गोलभेडा सानो लोकल २५,तरुलको न्यूनतम मूल्य प्रतिकेजी ८०, रातो आलुको प्रतिकेजी ३२ रुपैयाँ रहेको छ । प्याज सुकेको भारतीय ६३ रुपैयाँ, मटरकोशा ४० रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, सेतो मूला…