Logo

जनकपुरधाममा इन्डो नेपाल टुरिजम समिट सम्पन्न

जनकपुर । जनकपुरधाममा इन्डो नेपाल टुरिजम सम्मिट २०२५ सम्पन्न भएको छ । नेपाल भारतबीच पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्यका साथ भारतीय दुतावास, वीरगञ्ज र पीएचडीसीसीआई इन्डिया नेपाल सेन्टरको आयोजनामा मंगलबार जनकपुरधाममा उक्त सम्मिट सम्पन्न भएको छ । कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले धार्मिक पर्यटन (रिलिजियस टुरिजम)मा प्रचुर सम्भावना रहेकोले नेपाल सरकारले पर्यटकहरुका लागि…