काठमाडौं । काठमाडौं महानगरपालिकाले पद्मकन्या बहुमुखी क्याम्पसमा जडान गरेको पैदलयात्री आफैँले बटन थिचेर ट्राफिक लाइट बाली बाटो काट्न सकिने ‘पेलिकन क्रसिङ’ प्रविधि सञ्चालनमा आएको छ । दुई महिना अगाडि महानगरपालिकाले पद्मकन्या बहुमुखी क्याम्पससहित विभिन्न ३६ स्थानमा स्थापना गरेको थियो । पद्मकन्या कलेजमा भने आज देखि सञ्चालनमा ल्याईको काठमाडौं महानगरपालिका जनसङख्या अध्ययन विभागीय प्रमुख भगवती सेडाईले…