Logo

पैसा लाने भवन नबनाउने विद्यालयलाई तुरुन्त रकम फिर्ता गर्न निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बजेट लिएर वर्षौंसम्म भवन निर्माण नगर्ने विद्यालयलाई तुरुन्त रकम फिर्ता गर्न निर्देशन दिएको छ । साविकको जिल्ला शिक्षा कार्यालयमार्फत भवन निर्माणका लागि बजेट लिएर काम नगर्ने विद्यालयलाई मन्त्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरले यथाशिघ्र रकम फिर्ता गर्न निर्देशन दिएको हाे । काम सम्पन्न नगरी बाँकी रहेको रकम…