काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण गिरफ्तारी गरिएको बताएका छन् । आज (बिहिबार) जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैै उनले सिरोहिया बोनाफाइड नेपाली नागरिक रहेको बताए । उपप्रधान एवं गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको समाचार लेखेको कारण सिरोहियालाई पक्राउ गरिएको उनले बताए । साथै,…