Logo

मुख्य समाचार

नेकपा एसको सचिवालय बैठक जारी



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक बसिरहेको छ ।

पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा केही केहीबेर अघिबाट बैठक जारी रहेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

उनका अनुसार बैठकमा पार्टीको १० औँ महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  १ : ४१ बजे