काठमाडौं । सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुलीले नेपाललाई विश्वसामु चिनाउन फोटो पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका विषयक अन्तरक्रिया तथा पुरस्कार घोषणा एवं भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै उनले नेपालको प्राकृतिक सुन्दरतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन फोटो पत्रकारहरूले ठूलो योगदान पुर्याउने उल्लेख गरे ।उनले भने, ‘नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर…