Logo

केशव स्थापितले भने,‘केहि गल्ती गरेको भए क्षमा पाउँ’

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरको मेयरका प्रत्यासी केशव स्थापितले काठमाडौंबासीसंग माफी मागेका छन् ।मंगलबार चुनावीसभामा उनले भने,‘चुनावी मुद्दामा आफ्नो वाणीले केही कसैलाई दुःख पीडा भए माफ पाउ भन्दै माफी र क्षमा मागे । ‘माफ पाउ केही गल्ती गरेको भए, क्षमा पाउँ ।’ आफू विजयी भए एक वर्षमा काठमाडौंका फोहोर मैला तह लगाउने दावी उनले…