Logo

बरु राजनीति छाडिन्छ संस्कार छोडिँदैन : रास्वपा सांसद विराजभक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले नेपाली राजनीतिमा युवा अगाडि आउनुपर्छ भन्ने गरिए पनि खुट्टा तान्ने प्रवृत्ति हाबी भएको बताएका छन् । संसद्मा एक वर्ष बिताएको अवसरमा पार्टीद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले आफ्नो वार्षिक कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्दै खबरदारी जारी रहने उद्घोष गरे । ‘नेपाली राजनीतिमा युवाहरुको आगमन हुनुपर्छ भन्ने त गरिन्छ…