Logo

सहकारीको वचत अपचलन गर्ने जोकोहीलाई कारवाही हुनुपर्छ : डा. संग्रौला

नेपालगन्ज । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले उपप्रधान एव गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारी संस्थाहरुको स्पष्ट छानविन हुनुपर्ने जोड दिएकी छिन् । कांग्रेसले सदन र सडकमार्फत दबाब सिर्जना गराएर छानविन समिति बनाएको उल्लेख गर्दै सर्वसाधाराणक बचतकर्ताको रकम अपचलन गर्ने गृहमन्त्रीलगायत जोकोही कारवाहीका भागीदार बन्नुपर्ने बताइन । शुक्रबार बाँकेको नेपालगन्जमा आयोजित अगुवा कार्यकर्ता भेला एवम…