Logo

निजामती विधेयकमा छलफल सुरु

काठमाडौं । निजामती विधेयकमाथि मूल समितिमा छलफल सुरु भएको छ ।संसदीय उपसमितिले विधेयकको प्रतिवेदन पेश गरेपछि छलफल प्रक्रिया अघि बढाइएको हो ।नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूको नेतृत्वमा बनेको उपसमितिले गत चैत २० गते प्रतिवेदन मूल समितिमा बुझाएको थियो । त्यसको १७ दिनपछि मूल समितिले विधेयकमाथि छलफल थालेको हो ।उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल अघि नबढेको…